शुक्रबारदेखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुने

काठमाडौँ । इन्टेरियर, फर्निचर तथा काष्ठ उद्योग क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ यही पुष ४, ५ र ६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको यस प्रदर्शनीको यो एघारौँ संस्करण हो। आयोजकका…