चितवन । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनका सडकमा १०० भन्दा बढी नामी इलेक्ट्रिक सवारी साधनको महत्वपूर्ण उपलब्धि उत्सवस्वरूप मनाउँदै विशेष “नामी सेलिब्रेशन ड्राइभ” आयोजना गरेको छ। यस कार्यक्रममार्फत ग्राहकहरूको विश्वासको सम्मान, समुदायसँगको सम्बन्ध सुदृढीकरण तथा चितवन क्षेत्रमा स्मार्ट विद्युतीय मोबिलिटीको बढ्दो उपस्थितिलाई उजागर गरिएको थियो। उक्त सेलिब्रेशन ड्राइभमा ८०…