काठमाडौँ । सक्कली सुन महँगिएपछि नक्कली सुनका गर–गहनामा ग्राहकहरू झुम्मिएका छन् । पछिल्लो समय सक्कली सुनको मूल्य दैनिकजसो मूल्य बढ्न थालेपछि ग्राहकहरू ग्यारेन्टेड नक्कली सुनको गहनातर्फ आकर्षित भएका हुन् । जसकारण सक्कली सुनको बिक्री घट्दा नक्कली सुनको भने बिक्री बढेको छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने ग्राहक…