एसियन होटलको प्रथम वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । एसियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको छ । साथै, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी शंसोधन गर्दै पूँजी संरचनामा पुनर्संरचना गर्ने…