सानिमा बैंकका ग्राहकहरुलाई चाडपर्व विशेष योजना

काठमाडौँ । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् २०० रुपैयाँ सम्मको क्यासब्याक र थप १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले…