पानी नपर्दा मधेश प्रदेशका अधिकांश स्थानमा रोपाई हुन सकेको छैन । समयमै रापाई नहुँदा रोपिएको धान पनि नष्ट हुने अवस्थामा पुगेको छ । सरकारले पनि खडेरी परेका स्थानहरुलाई संकट क्षेत्र घोषणा गरिसकेको छ । विस्तारै धान उत्पादनमा वुद्धि हुँदै जाँदा नेपाल धानमा आत्मनिर्भर हुन सक्ला कि भन्ने आशा थियो । तर पानी नपरेपछि यो अवस्था…