निक्षेप १२.६ प्रतिशतले बढ्दा ऋण विस्तार वृद्धि ८.४ प्रतिशत मात्रै

काठमाडौं । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढ्दा निक्षेप १२.६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार, गत आवमा बैंक तथा वित्तीय संस्थाहरूमा ८ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँ निक्षेप थपिएको हो । अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत (७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ)…