काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी रहेको छ । गत शुक्रबारदेखि सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेकोमा हिजो अर्थात् बिहीबार भने स्थिर रहेको थियो । आज सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार…