काठमाडौँ । इजरायलले शुक्रबार बिहान इरानको राजधानी तेहरानमा आक्रमण गरेको थियो । इजरायलले अपरेशन राइजिङ नाम दिएर इरानमाथी आक्रमण गरेको हो । इजरायलको आक्रमणबाट इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामी, आणविक वैज्ञानिक मोहम्मद महदी र फेरेयोदुन अब्बासी सहित उच्च सैन्य कमाण्डर मारिएको तेहरानले जनाएको छ । इजरायलको यो आक्रमणसँगै तेहरानले अपरेशन ट्रु प्रमिस ३…