‘दैलेखको मिथेन ग्यास ‘ऊर्जा समृद्धि’को आधार बन्न सक्छ’

काठमाडौँ । दैलेख जिल्लाको जलजलेमा मिथेन ग्यास भेटिएपछि स्थानीयमा उत्साह र चिन्ता दुवै देखिएको छ । स्थानीय समुदायको विकास, रोजगारी सिर्जना, आर्थिक प्रगति, ऊर्जामा आत्मनिर्भर हुने भन्दै स्थानीय उत्साहित भएका छन् । उत्साहसँगै स्थानीयमा मानव स्वास्थ्यमा ग्यासले असर गर्छ कि ! भूस्खलन, पर्यावरणीय सुरक्षालगायत विषयमा उत्तिकै चिन्ता पनि छ । ३ प्रश्नको आजको अंकमा हामीले…