संघमा कर सम्बन्धी छलफल कार्यक्रम

काठमाडौँ । बुधबार मोरङ उद्योग व्यापार संघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा परिवर्तित कर तथा राजस्वसँग सम्बन्धित विषयकमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य, अधिकृत गजधार खतिवडा, अधिकृत विशाल काफ्लेको उपस्थिति रहेको थियो । त्यसैगरी यस संघका राजस्व सल्लाहकार…