मोरङ उद्योग व्यापार संघमा सुनसरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको स्वागत तथा भेटघाट

काठमाडौँ । मोरङ उद्योग व्यापार संघले शुक्रबार आयोजित कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण कार्यसमितिलाई स्वागत गर्दै औपचारिक भेटघाट गरेको छ । कार्यक्रममा मोरङ संघका अध्यक्ष अनुपम राठीले दुई जिल्लाबीचको औद्योगिक सहकार्य बलियो बनाउँदै मोरङ–सुनसरी औद्योगिक कोरिडोरको हकहित र संरक्षणमा संयुक्त पहलको आवश्यकता औंल्याए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य…