यी हुन मौद्रिक नीतिका मूख्य विशेषता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्र बैकका गभरर्नर विश्र पौडेलले आगामी वर्षको लागि सजकतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको बताएका छन् । यो नीतिले देशको हालको आर्थिक अवस्था, मुद्रास्फीति र बैंकिङ्ग प्रणालीको स्थायित्वलाई ध्यानमा राखेर तयार पारिएको उनको भनाइ छ । यहाँ मौद्रिक नीतिका…