ठुलो गेमको लागि ठुलो टिभी स्क्रिन, सामसङ टिभी खरिद गर्दा विशेष अफर

टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ। फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८% सम्मको छुट प्रदान गर्दै छ साथै यस अफरमा चयन गरिएका ठुलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना रहेको छ ।…