प्रभु बैँक र सौराहाका होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता

प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण बर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बागमती प्रदेश चितवन क्लस्टरकी प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरे। सम्झौता अनुसार प्रभु बैँकका…