वैदेशिक रोजगारीबाट फर्किएकामध्ये अधिकांशको पहिलो तलब २० हजार, मलेसियाबाट फर्किनेको आम्दानी सबैभन्दा बढी

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकमध्ये अधिकांशले विदेशमा काम सुरु गरेको पहिलो महिनामा २० हजारदेखि ४० हजार रुपैयाँसम्म तलब पाएको एक सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा तयार पारेको सर्वेक्षणअनुसार ४३ प्रतिशत श्रमिकले पहिलो महिनामा २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँ कमाएका थिए भने २६ प्रतिशतले ४०…