काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई कूल २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्यअनुसार, प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार प्रदेश सरकारलाई ६० अर्ब ६६ करोड र स्थानीय तहलाई ८८ अर्ब ९७…