काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । बिहीबार सुन तोलामा १ हजार ५ सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा…