काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिना सम्ममा १ खर्ब २ अर्ब मात्र भएको विकास खर्च अढाई महिनाको अवधिमा ६२ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको वैशाख महिनाको सुरुमा १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ विकास खर्च भएकोमा असार १८ सम्ममा आउँदा १ खर्ब ६४ अर्ब १५ करोड ९४…