सातै प्रदेशले कृषिलाई प्राथमिकता दिँदा सिँचाइले कति पायो स्थान ?

काठमाडौँ । गत १ असारमा ७ वटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गरे । सातै प्रदेशले अन्य क्षेत्रसँगै कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन् । तर, कृषिका लागि अत्यावश्यक सिँचाइमा भने कुन सरकारले कस्तो प्राथमिकता दिएका छन् भनेर यहाँ चर्चा गरिएको छ । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रदेशभित्र…