काठमाडौँ । असारे गीत घन्कियो, नेताहरू धान रोप्न खेत पसे । तर, यता किसानहरू भने मलको अभावमा छटपटिरहेका छन् । यस वर्षको धान दिवस पनि गत वर्षहरूको जस्तै विरोधाभासपूर्ण भयो । देशभरि आइतबार राष्ट्रिय धान दिवस उत्सवका साथ मनाइयो । राष्ट्रपति, मन्त्री, प्रदेशका मुख्यमन्त्री, अन्य सरकारी निकायका पदाधिकारी, राजनीतिक दलका नेताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू धान…