काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा नेपालले हालसम्मकै उच्च विदेशी पर्यटक आगमनको रेकर्ड कायम गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यो महिनामा मात्र एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । जुन हालसम्मकै अप्रिल महिनाको सबैभन्दा उच्च आँकडा हो । बोर्डको तथ्याङ्कअनुसार, सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार…