पर्यटकबाट प्राप्त हुने आम्दानी वृद्धि

काठमाडौँ । पर्यटन क्षेत्र चलायमान भएसँगै पछिल्लो समय पर्यटकबाट प्राप्त आम्दानी वृद्धि भएको छ । आर्थिक सर्वेक्षण २०८/र०८२ का अनुसार पर्यटन क्षेत्र पुनरुत्थान भएसँगै होटल व्यवसाय चलायमान हुँदा पर्यटन क्षेत्रको आम्दानी वृद्धि भएको हो । संसद्मा आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा विसं २०८० पुससम्म यस्तो सङ्ख्या १३…