कठमाडौँ । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि ले “बिना ट्रबल पैसा डबल” अफर सार्वजनिक गरेको छ । यस विशेष योजना अन्तर्गत अफर अवधिभर इसेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक २ जना भाग्यशाली प्रयोगकर्ताहरूले ५००० रुपैयाँ सम्मको डबल क्यास ब्याक जित्न सक्ने मौका रहेको छ । साथै, अफर समाप्तिसँगै…