विराटनगर । कोशी प्रदेशमा सीप विकास, उद्योग र रोजगारबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालन भएको सीप उत्सव २०८२ कोशी प्रदेश स्किल आईकनको छनौट गर्दै समापन भएको छ । उद्योगको माग अनुसार दक्ष जनशक्ति उत्पादनका साथै रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच सम्वाद र समन्वयको…