सिटिजन्स बैंक र लोमस डिजिटल प्रा.लि.बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक र काठमाडौँ स्थित लोमस डिजिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विरपुल प्रोडक्ट्स र किचन एड प्रोडक्ट्स मा आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै…