वृजहिमालयन स्प्रिङ प्राइभेट र एनएमबी क्यापिटलबीच संस्थागत परामर्श कार्यको निम्ति सहकार्य गर्ने सम्झौता

काठमाडौं । पानी उद्योगको क्षेत्रमा प्रिमियम शुद्ध प्रशोधित तथा प्रिमियम मिनरल मिश्रित शुद्ध पिउने पानी उद्योग सञ्चालन गरी नेपाली उद्यमशीलतामा नयाँ आयाम थप्ने उद्देश्यले स्थापित कम्पनी, वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले नेपालको अग्रणी मर्चेन्ट बैंक एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त गरेको छ । यस सहकार्य वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको निम्ति…