चालु आर्थिक वर्षको ८ महिनामा झण्डै २ खर्बको चिया कफि आयात

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ८ महिना (साउन–फाल्गुन) सम्म १ खर्ब ८५ अर्ब ११ करोड ६० लाख ३ हजार रुपैयाँको चिया र कफि आयात गरेको छ । यो अवधिमा नेपालले १ खर्ब ८५ अर्ब ६ करोड ११ लाख ९ हजार रुपैयाँको चिया र ८ करोड ९७ लाख ७८ हजार रुपैयाँको कफि आयात गरेको हो…