काठमाडौँ । ब्रिटिस काउन्सिलले कनेक्सन थ्रु कल्चर (सिटिसि) संस्कृतिका माध्यमबाट संयोजन अनुदान २०२५ आरम्भ भएको घोषणा गरेको छ । सिटिसिअन्तर्गत ब्रिटिस काउन्सिलले नेपाली कलाकारहरू, सांस्कृतिक कर्मीहरू र सृजनात्मक कार्यमा संलग्न संस्थाहरूलाई बेलायतका साझेदारहरूसँग सहकार्य गर्न अनुदानका लागि आवेदन दिन आव्हान गरेको छ । विश्वव्यापी सहकार्यको आवश्यकता अहम् भएको अहिलेको परिस्थितिमा यो कार्यक्रमले नेपाल तथा अन्य…