सवारी साधनहरुको अधिकतम मूल्यसूची प्रकाशनबारे स्पष्ट नीति आवश्यक: नाडा

नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा)ले सवारी साधनहरुको अधिकतम मूल्यसूचि प्रकाशनबारे स्पष्ट नीति आवश्यक भएको बताएको छ । शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक केदार दाहालसँगको छलफलमा नाडाका प्रतिनिधिहरूले यस्तो बताएका हुन् । छलफलमा अध्यक्ष चौधरीले त्यस विभागले गत चैत १४ मा जारी गरेको वस्तुमा लेवल राख्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाका सम्बन्धमा विस्तृत…