पछिल्लो समय समाजिक सुरक्षा कोष प्रभावकारी बन्दै गएको छ । कोषमा आवद्ध हुनेको संख्या पनि दैनिक रुपमा बढ्दै गएको छ । कोषले अन्तर्राष्ट्रिय कोषको मापदण्ड अनुसार विभिन्न सेवा सुविधा दिदै आएको जनाएको छ । सरकारले पनि आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पनि समानिक सुरक्षा कोष अनिवार्य गरिने घोषणा गरेको छ । सामाजिक…