उबुन्टु नेपाल र सिएसआरबीच उबुकन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

काठमाडौँ । नेपालमा ओपन–सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवद्र्धनका लागि उबुन्टु र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआर) बीच औपचारिक साझेदारी भएको छ । आइतबार काठमाडौँमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उबु–कन एशिया २०२५ भर्चुअल सम्मेलन आगामी भदौ १३–१४ मा आयोजना हुने उल्लेख गरिएको छ । सो अवसरमा…