काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बैशाख १८ गते एएमएल/सीएफटी तालिम सम्पन्न गरेको छ । कम्पनीले यल्लो प्यागोडा, होटल जमल, काठमाडौँमा उच्च व्यवस्थापनको रोहवरमा कम्पनीको विभागीय प्रमुखहरु, बागमती प्रदेश प्रमुख, तथा उपत्यकाका शाखा कार्यालयहरुको कर्मचारी समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको हो । उक्त अवसरमा विज्ञ प्रशिक्षक डा.…