सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । आइतबार २२ सय रुपैयाँ घटेको सुन आज ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै,…