उद्योग परिसंघको युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टर गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । आज भैरहवामा अर्थमन्त्री विष्णु पौडेलले च्याप्टरको उद्घाटन गरेका थिए । कार्यक्रममा पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा परिसंघले महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा रहेको भन्दै 'देश हामीले बनाउने हो, हामीले बनाउछौँ' भन्ने सन्देश युवाहरुमा…