अपि पावरले मध्य चमेलिया जलविद्युतमा ७३ करोड लगानी गर्ने

काठमाडौँ । अपि पावरले मध्य चमेलिया जलविद्युत कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीले आफ्ने लगानी विस्तार गर्ने क्रममा उक्त जलविद्युत कम्पनीमा ५१.५८ प्रतिशत शेयर लगानी गर्न लागेको हो। अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला मार्मा गाउपालिकामा प्रवर्द्धन गरीरहेको २८.३०४ मेगावटको उक्त जलविद्युत आयोजना निर्माणको लागि १ अर्ब ४१…