सुनको भाउमा वृद्धि, बिहीबार तोलाको कति ?

बिहीबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको…