सुनको भाउ बढ्यो

बुधबार सुनको भाउ बढेको छ । दुई दिनमा प्रतितोला १८ हजार ५०० रुपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार…