नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका उत्पादन उपसमुहमा रहेका सिमेन्ट उद्योगहरुमा शिवम् सिमेन्ट वित्तीय सूचकहरुमा सबैभन्दा अब्बल देखिएको छ । कुल चार वटा कम्पनीहरु सूचीकृत भएकामा व्यापार, चुक्ता पुँजी, खुद नाफा जस्ता सूचकमा शिवम् सिमेन्टले लिड गरेको हो । नेपाल स्टक एक्स्चेञ्ज नेप्सेमा शिवम् सिमेन्ट्स लिमिटेड, घोराही सिमेन्ट् इण्डष्ट्री लिमिटेड, सर्बोत्तम सिमेन्ट लिमिटेड र सोनापुर मिनिरल्स…