सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रालिबिच सम्झौता सम्पन्न भएको छ। देशै भरि संचालित सामूदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिबृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुबै सस्था बिच सहमती भएको हो। संघको केन्द्रिय कार्यालय ललितपुर चाकुपाट स्थित कार्यालयमा मिति २०८१ मंसिर…