वर्षकै सर्वाधिक ठूलो सेल दराज ११:११ को आयोजना हुँदै

काठमाडौँ। दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११:११को आयोजना गर्दैछ। नेपालमा बर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११:११ यस बर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ। बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा, र ३ करोड रुपैयाँ सम्मका भौचरहरुका साथै अविश्वसनिय छुट लगायत…