नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन अवसरमा नवनिर्वाचित नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुद्वारा कार्तिक महिना १४ गते नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल समक्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ललितपुर खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका…