नेपालको पहिलो र अग्रणी डिस्टिलरी, द नेपाल डिस्टिलरीज प्रालिले स्पिरिट उत्पादनमा आफ्नो विश्वव्यापी स्तर र परिचय कायम गर्दै ३ प्रतिष्ठित पदक (मेडल) हरू हासिल गरेको छ । ‘इन्टरनेस्नल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर (रजत) र दुई ब्रन्ज (कांस्य) मेडल प्राप्त गरेको हो । ‘आइ डब्लु एस सि’ अवार्ड, एक…