सुनको मूल्य स्थिर, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ७०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज…