सडक बत्तीको बक्यौता किस्ताबन्दीमा बुझाउन सकिने, प्राधिकरणद्वारा आवेदन माग

स्थानीय तहहरूले सडक बत्तीको बक्यौता किस्ताबन्दीमा बुझाउन पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले आइतबार सूचना जारि गर्दै किस्ताबन्दीमा बक्यौता बुझाउने ग्राहकहरुले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्न निर्देशन दिएका हो । प्राधिकरणले महसुल नबुझाउने सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको हो । प्राधिकरणले सडक बत्ती जडान गरी…