करमा अस्थिर नीति : स्पन्ज आइरन र स्क्र्यापको भन्सार महसुल वृद्धिको बिरोधमा उद्योगी

करका दरहरुमा पटक पटक हुने फेरबदलले उद्योगी व्यवसायी तथा लगानीकर्ताहरु त्रसित मानसिकतामा बस्ने गरेका छन् । प्रत्येक वर्ष बजेट आउँदा अधिकांश लगानीकर्ता, उद्योगी व्यवसायीलाई करमा के कति हेरफेर हुन्छ र त्यसको असर आफ्नो उद्योग व्यवसायमा कति पर्छ भन्ने चिन्ता हुने गर्छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट वक्तव्य सार्वजनिक गर्दै…