चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्राको सञ्चिति २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको असार मसान्तमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७१ करोड डलर रहेको थियो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले…