तनहुँ सेती जलविद्युत् आयोजनामा जाइकाले १८ करोड ४० लाख अमेरिकी डलर बराबरको लगानी गर्ने

नेपालको ऊर्जा क्षेत्रको विकास एवम् विस्तारका लागि जापान सरकारले महत्वपूर्ण सहयोग गर्दै आएको छ । भौतिक पूर्वाधारको विकास, आधुनिक प्रसारण एवम् वितरण प्रणाली सुदढीकरणका लागि जापानले गरेको सहयोग महत्वपूर्ण छ । जापानी विदेशमन्त्री खामिखावा योकोको नेपालको भ्रमणमा क्रममा जापान सरकारले उपलब्ध गराएको सहयोगको मुक्तकण्ठले प्रशंसा भइरहेको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०…