माण्डु हाइड्रोपावरको नाफा १२% बढ्यो, ९ महीनामा २२ करोड बढी आर्जन

माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २२ करोड १५ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा १९ करोड ७२ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएकोमा समीक्षा अवधिमा १२.३२ प्रतिशतले बढेको हो । चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी…