रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँवर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो अटोमोबाइल्सले जनाएको हो। बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन २०२४ शुरुहुने दिन (पुस १५ गते राती १२ बजे) देखी ३० दिनसम्म सो…